साल्ट ट्रेडिङ कर्पोरेशनको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ ।

कर्पोरेशनको गत चैत १० गते सम्पन्न कम्पनीको ५६ औं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको हो ।