रिद्धिसिद्धि सिमेन्टले आइपीओ जारी गर्ने

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले साउन १९ गते विशेष साधारण सभा बोलाएको छ ।

साधारण सभा यस कम्पनीको कर्पोरेट कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको हाल कायम जारी र चुक्ता पुँजी वृद्धि गरी आइपीओ निष्कासनको सेयर प्रतिशत परिवर्तन गर्नु पर्ने हुँदा सभा डाकेको हो ।

रिद्धि सिद्धि सिमेन्टको व्यापार १५ प्रतिशतले घट्यो, ५ अर्ब ४९ करोडको कारोबार