काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आथिृक वर्ष २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट हालकायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० लाख ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कसर पय्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत ले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।