नेपाल वेयरहाउजिङ कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

यस  कम्पनीको असोज  १४ गते  बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँमा हकप्रद जारी गर्ने भएको हो ।

उक्त प्रस्ताव कम्पनीले विशेष साधारण सभामा पेश गर्नेछ । सभाबाट स्वीकृति भएपछि थप प्रक्रिया अगाडि बढ्न