काठमाडौं । आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेशका तराई भू–भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।





























