जीहो एई ८ नेपाली बजारमा अब्बल बन्दै, सिएफ मोटर्सले नेपालमै एसेम्बल पलान्ट स्थापन गर्दै

काठमाडौं । अहिले नेपालि बजारमा इलेकट्रिकल भेक्लहरुको माग बढ्दो छ । विभिन्न ब्रान्डका इलेकट्रिकल स्कुटर, गाडी नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । प्रतिशप्रधा बढ्दै गएको छ । यही प्रतिशप्रधामा होमिएर आएको छ सिएफ मोटर्सको जिहो ।

सिएफ मोटरस्को जीहो एई ८ इलेक्ट्रिक स्कुटरले सेग्मेन्टमा लिकुइड इन्जिन मात्र दिएको छैन, स्टाइल, पर्फर्मेन्स र राइडिङ एक्सपेरियन्समा पनि नयाँ मानक खडा गरेको छ । यो स्कुटर साधारण दैनिकी प्रयोगका लागि पनि उत्तिकै योग्य छ ।

जीहो नाम दिइएको यो स्कुटर बाइक जस्तै पावर फुल रहेको छ । अन्य इलेक्ट्रिकल स्कुटर भन्दा फरक र पृथक रहेको छ ।

अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन नै यो स्कुटरको विशेषता हो । झन् सुरक्षा फिचर्सहरुको संयोजनले सुनमा सुगन्ध थपिए झैं भएको छ ।