काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८.८३रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६९रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।