आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका आज अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.१४ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.४३ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.२० रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३०.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.२६ रुपैयाँ रहेको छ ।