आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं । आज (बुधबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।

आज युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ।

कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ०३ पैसा र बिक्री दर ४३५ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।

त्यसैगरी बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।