काठमाडौं । आज जेठ १५ गते मंगलबार गणतन्त्र दिवस मनाइँदै छ । यसका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ । सोही कारण आज नेप्से बन्द हुने भएको छ ।
अब बजार जेठ १६ गते, बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । आज नेप्सेसँग बैंक वित्तीय संस्थाहरु पनि बन्द हुनेछन् ।































