काठमाडौँ । आज (शनिबार)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४४.०५ रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३३ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८४ रुपैयाँ रहेको छ ।