बजारमा आज आइतबार सुन चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो।

यससँगै प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ४७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।