प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले पदबाट राजीनामा दिए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।

उनले  दिएको राजीनामालाई  कम्पनी  संचालक समितिको पुस ७ गते बसेको बैठकले स्वीकृत गरेको छ ।