नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको थपियो ५० लाख ३० हजार कित्ता शेयर

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको २५ प्रतिशत हकप्रद वापत ५० लाख ३० हजार ९०१ दशलमव ५५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको सूचिकृत सो शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।