काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सुष्मा शर्मा (वस्ती) नियुक्त भएकी छिन् ।
प्रभु इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको हिजो असार ६ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई स्वातन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।