नेप्सेमा कामना सेवा विकास बैंकको बोनश शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । बुधबार नेप्सेले कामना सेवा विकास बैंकको ४ दशमलव ४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

बैंकको बैशाख ३१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो ।