काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै Loyalty Points Offer साथै Referral scheme लन्च गरेको छ ।
यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले “Prabhu Capital Loyalty and Referal Tiktok Competition” संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त सम्म संचालन हुने भएको छ ।
यस Tiktok competition अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडकोTiktok account मा राखिएको Jingle को original sound मा Tiktok बनाई Hashtag #prabhuloyaltyandreferal राखी उयकत गर्नुपर्ने हुन्छ ।
सबै भन्दा धे रैpost को आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्न सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । Loyalty Points Offer तथा Referral scheme को बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिनेछ ।





























