काठमाडौं । कुमारी बैंकको फोनपे सेवा आवरुद्ध हुने भएको छ ।
बैंकको आज साउन १५ गते राती ११ः५५ बजेबाट भोलि साउन १६ गते विहान ३ बजेसम्म फोनपे सर्भिस लिमिटेडको कोर फायरवाल स्थान्तरण गर्नुपर्ने भएकाले उक्त समउअवधिका लागि सबै सेवा आवरुद्ध हुने भएको हो ।
यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।