काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४६९ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ १२१ पैसा र बिक्री दर १७६ रुपैयाँ ८५८ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ९२४ पैसा र बिक्री दर २०३ रुपैयाँ ७०४ पैसा तोकिएको छ ।
स्विस फ्र्याङ्क एकको खरिद दर १९३ रुपैयाँ १३४ पैसा र बिक्री दर १९४ रुपैयाँ ७३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ६७१ पैसा र बिक्री दर १०७ रुपैयाँ ११३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ १३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ५७७ पैसा कायम गरिएको छ।
सिङ्गापुर डलर एकको खरिद दर ११५ रुपैयाँ ८५० पैसा र बिक्री दर ११६ रुपैयाँ ३१७ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ १७८ पैसा र बिक्री दर २२ रुपैयाँ २६७ पैसा तोकिएको छ ।
खाडी मुलुकका मुद्राअन्तर्गत साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४७३ पैसा र बिक्री दर ४० रुपैयाँ ६४३ पैसा छ । कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४३ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिद दर ४१ रुपैयाँ १३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५१२ पैसा कायम गरिएको छ। थाई भाट एकको खरिद दर ४ रुपैयाँ ५० पैसा र बिक्री दर ४ रुपैयाँ ५२ पैसा छ ।
मलेसियन रिङ्गिट एकको खरिद दर ३७ रुपैयाँ ११५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९२ पैसा रहेको छ । दक्षिण कोरियाली वन १०० को खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा छ। स्विडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ १२५ पैसा र बिक्री दर १५ रुपैयाँ १३९ पैसा रहेको छ । डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ १६४ पैसा र बिक्री दर २२ रुपैयाँ २७३ पैसा कायम भएको छ ।
हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ १३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४८४ पैसा छ। कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा रहेको छ। बहराइन दिनार एकको खरिद दर ४०२ रुपैयाँ ६२ पैसा र बिक्री दर ४०४ रुपैयाँ २९ पैसा छ। ओमानी रियाल एकको खरिद दर ३९४ रुपैयाँ ५० पैसा र बिक्री दर ३९६ रुपैयाँ ६ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने जनाएको छ ।





























