skip this prime bank skip

बजारमा आज बुधबार सुन चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउतोलामा २ हजार ८०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ लाख ३९५ रुपैयाँमा कारोबार भएको थियो।